देखेर पनि नदेखे जस्तो नगर्नु होला

मुटु छ भने हेर्दा नै आङ सिरिङग हुँदै मन मुटुको ढुक्ढुकि बढेर आउँछ कस्तो आमाले जन्म दियो होला आखिर यो बच्चा को के अभिस्राप थियो होला आखिर त्यो आमा कति निर्दयी होला के यही हो त कलियुग भनेको कृपया यो हाम्रै नेपाल को राजधानी काठमाडौं को चोभार मा कालो प्लास्टिक मा फालेको फ़ोहोर मा बच्चा को आवाज आए पछि एक महिलाले खोलेर हेर्दा बच्चा फेला पर्यो कृपया तपाई हरु प्रती अलिकति पनि माया दया छ भने like र कमेन्ट मा 1 शब्द लेखेर होला र केही जनचेतना फैलाउने लेख लेखेर यो फोटो सेयर गरिदिनु होला
tpye #RIP AMEN
विविध रोचक खोज संदेश मुलक समाचार को।लागी यो पेज like गर्न नभुल्नु होलाImage may contain: one or more people

Comments

Popular posts from this blog

८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री ! गृहमन्त्री र आईजीपी मौन